पोखरा -२५: अब नयाँ प्रशासनीक भवनबाट सेवा

पाेखरा | साउन ६, २०८१

पोखरा -२५: अब नयाँ प्रशासनीक भवनबाट सेवा

कास्की:   पोखरा महानगरपालिका २५ को नयाँ प्रशासनिक भवनबाट सेवा सुरु भएको छ ।

 

पहिले सेवा दिदै आएको कार्यालयबाट सेवा दिन कठिनाई भएको हुदा नयाँ कार्यालयबाट सेवा प्रदान गरिएको हो । 

 

नयाँ भवनकाो उद्घाटन मेयर धनराज आचार्यले गरे ।

 

सो अवसरमा बोल्दै मेयर आचार्यले भूगोलको हिसाबले पोखरा ठुलो महानगरपालिका भएको बताउदै जनसंख्या पनि धेरै भएको बताए। सेवाग्राहीको सेवाका लागि भवन आवस्यक रहेको बताउदै अब नागरिकले नयाँ भवनबाट सहज सेवा पाउने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा पोखरा २ का वडाध्यक्ष  दिवसमान प्रधानांग, साबिक हेमजा गाविसका अध्यक्ष रामचन्द्र त्रिपाठी  र गौरीशंकर माविका अध्यक्ष भोजराज पौडेल लगायतले बोलेका थिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्